कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

धनगढीमा गणकलाई यस्तो टिशर्ट पाइने भएपछि …

लम्की : केन्द्रीय तथ्यांक विभागले १२ पटकको रास्ट्रीय जनगणना भोलि अर्थात् कार्तिक २५ देखि सुचारुगर्दै छ |

बिज्ञापन

पहिलो चरणको काम घर तथा परिवार को सूचीकरण गरिसकेपछि गणना कार्य को लागि भोलिदेखि गणक लाई स्थानीय स्थरमा पठाईन लागेको हो |

गणकलाइ चाहिने सम्पूर्ण सामग्री जस्तै : मास्क, सेनिटाइजर, झोला, गणना किताब, कलम, क्याप टोपी, फारम आदि विभागले नै नि:शुल्क दिएको छ | जसमा धनगढी उप-महानगरपालिका अंकित यो टिसर्ट पनि सामाजिक संजालमा देखिन्छ |

बिज्ञापन

टिसर्ट प्रसंगमा धनगढी उप-महानगरपालिका आफैले बितरण गरेको भन्नेकुरा सामाजिक संजालमा प्रतिक्रिया छन् भने कतिपयले सबै स्थानीय तहले दिनुपर्ने भन्दै आएका छन |

बिज्ञापन
सामाजिक संजालमा देखिएको गणकको लागि टिसर्ट
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0