कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

धनगढीमा वायु प्रदूषण अहिलेसम्मकै उच्च

बिहीबार बिहान वातावरण विभागको तथ्यांक अनुसार धनगढीको वायु प्रदूषण सूचकांक (एक्यूआई) ४४२ पुगेको देखिएको हो। यसरी हेर्दा वायु प्रदूषण घातक तहमा पुगेको देखिएको छ। तर अहिले भने वायु प्रदूषणमा केही सुधार भई सूचकांक (एक्यूआई) घटेर २०० नजिक पुगेको छ ।

बिज्ञापन

घरघरमा प्लाष्टिक जलाउने गरिएको धनगढीको नगर क्षेत्र तथा वरपरका क्षेत्रका साथै पहाडका जङ्गलमा लागेको डढेलोको धुवाँका साथै भारतका दिल्ली, लखनऊ जस्ता ठूला सहरको दूषित वायु पनि हावासंगै आइपुग्ने गरेको जानकारहरु बताउँछन् । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
2
+1
0
+1
2
+1
0
+1
0
+1
0