कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

धरहरा को उदघाटन गरिदै, हेर्नुहोस नया र पुरानो धरहराको फरक, भिडियो

सन् १८३२ मा रानी ललित  तिर्पुरासुन्दरी लाई खुसी पार्न मुक्तियार भिम सेन थापा ले बनाउन लगाएको यस ११ तले स्तम्भ लाई भिम सेन स्तम्भ पनि भनिन्छ |

बिज्ञापन

यो संगै सन् १९३४ अर्थात् २०९० साल मा आयको भूकम्पले पुरोनो ११ तले धरहरा भत्कायपछि तिन तला मात्र बाकी थिय |त्यस पछि जुद्ध समसेरको पालामा पुरोना २ तला यथावत राखी दुई ताला माथि ७ वोटा नया ताला थपी ९ तले धरहराको निर्माण गरिएको थियो |

त्सयसपछि सन् २०१५ अर्थात् २०७२ को महा भूकम्पले यस ९ तल धरहराका पुरै तल तहस् नहस हुने गरी भत्काईदिए पछि अहिले २२ तले नया धरहरा बनेको छ |

बिज्ञापन
No data was found

भिडियो हेर्नुहोस …

बिज्ञापन
No data was found

अहिलेको २२ तले धरहरा बाहिरबाट हेर्दा पहिलेको ९ तले जस्तै देखिने तर भित्र भने २२ तला नै रहेको इन्जिनियर भन्छन् |

पहिलेको धरहरा भन्दा केहि अग्लो,  पार्किङ्ग  प्रणाली, लिफ्ट र सिडी समेत रहेको यस धरहराको व्यास पहिलेको भन्दा केहि फराकिलो रहेको छ |

काठमाडौं उपत्यका पुरै हेर्न मिल्ने गरि बनायको यस धरहरा को माथि पुग्न मात्र ४० सेकेन्ड लाग्ने इन्जिनियर बताउनुहुन्छ | रातिमा पुरै झलमल्ल देखिने गरि बत्तिहरु  लगाएको यस धरहराले अहिले सबैको मन हर्सित बनेको छ | किनकि यो एक नेपालीको लागि खुसीको कुरा थियो |

अझै ३५ प्रतिसत जति काम बाकी रहेतापनि मुख्य काम भनेको स्तम्भ ठड्याउने भयको हुदा यो पुरा भै सकेकोले औपचारिक रुप ले यस धरहराको उदघाटन यही मिति २०७८ साल बैशाख ११ गते गर्ने भनिएको छ |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0