कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

नवजात शिशु मृत्यु प्रकरणमा लम्किचुहा अस्पतालले गर्यो प्रेस विज्ञप्ती जारी

लम्की : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ भल्कामा रहेको लम्कीचुहा अस्पतालले प्रेस विज्ञप्ति निकालेको छ ।

बिज्ञापन

सोहि नगरपालिका वार्ड नं १ का नवजात शिशुको अस्पतालमा ज्यान गएपछि आफन्तले अस्पतालको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउदै अस्पतालका सेवा ठप्प पारेका थिए ।   

नवजात शिशुको ज्यान गएकोमा दुख व्यक्त गर्दै स्वास्थ्यकर्मीले प्रयास गर्दागर्दै पनि ज्यान गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूलाई निर्वाध रुपमा काम गर्ने वातावरण सृजना गर्नुपर्ने र यदि त्यसो हुन नसकेमा लम्कीचुहा नगरपालिका वडा नं १ देखि १० सम्मका स्वास्थ्य सेवा ठप्प पार्न सक्ने भन्दै विज्ञप्ति जारी गरिएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0