कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

 नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण

लम्की : लम्कीचुहा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

बिज्ञापन

बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा विजयी वडा सदस्य, वडा अध्यक्ष, नगर प्रमुख र नगर उप–प्रमुखलाई लम्कीचुहा नगरपालिकको कार्यलयमा एक कार्यक्रमका विच विजयी भएको प्रमाण पत्र वितरण गरिएको हो ।

लम्कीचुहा नगरपालिकाका निर्वाचन अधिकृत एवंम् उप–सचिव हिरालाल चौधरीले ५२ जना जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0