शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।
आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।
असार ७ गतेसम्म दरखास्त दिन सकिने छ। परीक्षा सावन २८ गते बिहान ८ बजे देखि हुनेछ | विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0