कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

निषेधित क्षेत्र तोडेर प्रदर्शन

एमसीसीको विरोधमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन प्रवेश गर्ने १ नम्बर गेट अगाडि उनीहरुले प्रदर्शन गरेका थिए ।

बिज्ञापन

निषेधित क्षेत्र तोड्दै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई रोक्‍न प्रहरीले बल प्रयोग गरेको थियो ।

केही बेर प्रहरी र प्रदर्शनकारीहरुबिच झडप भएको थियो । नेमकिपाका र गठबन्धन दल सम्बद्ध कार्यकर्ताहरु स‌ंसद् भवनको गेटअघि पुगेका थिए ।

बिज्ञापन

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले पानीको फोहोरा फ्याँकेको थियो ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0