कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

नेपालमै पहिलो पटक नि:शुल्क ३ महिने सडक कालोपत्रे तालिम सन्चालन !

Facebook
Twitter
WhatsApp

 धनगढीमा नेपालकै पहिलो पटक नि:शुल्क ३ महिने सडक कालोपत्रे प्रयोगात्मक तालिम सन्चालन गरेको छ ।

बिज्ञापन

सिटिईभिटी प्रदेश कार्यालय धनगढीको आर्थिक समन्वय तथा इन्टरनेशनल ईन्स्टिच्यु अफ टेक्नोलोजीको ब्यबस्थापनमा धनगढी ट्रेनिङ्ग सेन्टर प्रालिमा पहिलो पटक नेपालमै सडक पिच गर्न सिकाउने नि:शुल्क ३ महिने तालिमको प्रयोगात्मक सिकाइ कार्यक्रम सन्चालन गरिएको हो ।

नेपालमा रोड पिच गर्नको लागि जनशक्ति नहुदा छिमेकी देश भारतबाट ल्याउने पर्ने बाध्यतालाई अबको केही बर्षमा नेपालमै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नेपालमै पहिलो पटक धनगढीमा सडक पिच गर्न सिकाउने नि:शुल्क ३ महिने तालिमको प्रयोगात्मक सिकाइको कार्यक्रम संचालन गरेको कार्यक्रमका संयोजक बिनोद खड्काले जानकारी दिए ।

बिज्ञापन

उक्त तालिममा ६० जना सहभागी रहेको उनले जानकारी दिए ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0