कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

नेपाललाई पाँचौ सफलता

Facebook
Twitter
WhatsApp

ओमानमा जारी आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनमा नेपालले युएईको पाँचौ विकेट लिएको छ। नेपालका लागि जितेन्द्र मुखियाले पाँचौ सफलता दिलाएका हुन्।

बिज्ञापन

मुखियाले अठारौं ओभरको पहिलो बलमा युएईका बसिल हमिदलाई आउट गराएका हुन्। यसअघि उनले नेपाललाई पहिलो सफलता दिलाएका थिए। युएईका ओपनर चिराग सुरीलाई सुरूमा उनले आउट गराएका थिए।

मुखियासँगै अभिनास बोहोराले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका छन्। युएईले १८ औं ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0