लम्की : कैलाली को लम्किचुहा नगरपालिका भित्र नेपाली कांग्रेस ले स्थानीय चुनाव २०७९ को लागि आफ्ना उमेदवार आइतबार रति मात्र टुंगो लगाएको छ |
गठबन्धनमा भाग भण्डा नमिलेको कारण टुंगो लाग्न ढिलो भएकोमा कांग्रेसले आफ्नो तर्फबाट मेयर देखि अध्यक्ष् सम्म का उमेदवार टुंगो लगाएको हो |
लम्कीचुहा नगरपालिका मा मेयर भक्त थापा को नेतृत्व सहितको टोलीले वार्ड अध्यक्षमा वडा नम्बर १ टेकराज कठायत, वडा नम्बर २ मयाराम धमाला, वडा नम्बर ३ लव बहादुर शाही, वडा नम्बर ४ प्रेम बिष्ट, वडा नम्बर ५ रन सिह बिक, वडा नम्बर ६ लोकेन्द्र कठायत, वडा नम्बर ७ भगवान दिन चौधरी, वडा नम्बर ८ बल बहादुर बिष्ट, वडा नम्बर ९ राम प्रसाद चौधरी र वडा नम्बर १० हर्क कठरिया लाई उमेदवार चयन गरेको छ |
उहाहरु गठबन्धन मा हुनुहुन्छ या हुदैन भन्ने कुरा र उपमेयर को टुंगो केहि समयमा लाग्ने स्रोत ले जनाएको हो |