कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

नेपाली नयाँ बर्समा आउदै, एउटै फोनमा तीन वटा ६४ मेगापिक्सेल क्यामेरा भएको यस्तो फोन

Facebook
Twitter
WhatsApp

चिनियाँ कम्पनी जेडटीईले आउँदो अप्रिल १५ (वैशाख २) मा एक्सन ३० सिरिज सार्वजनिक गर्ने भएको छ । यो सिरिजअन्तर्गत एक्सन ३० प्रो र एक्सन ३० अल्ट्रा मोडल समावेश हुने जनाइएको छ ।

बिज्ञापन

यी दुवै फोनमा तीनवटा ६४ मेगापिक्सेलका क्यामेरा (प्राइमेरी, अल्ट्रावाइड र पोट्रेट) क्यामेरा रहेकाे छ । त्यस्तै पेरिस्कोप लेन्सअन्तर्गत ८ मेगापिक्सेलको सेन्सर प्रयोग गरिएको छ ।

त्यस्तै फाेनमा ५५ वाटको चार्जर पनि हुने खुलासा भएको छ । एक्सन ३० अघि जेडटीई कम्पनीले पूर्ववर्ति फोन एक्सन २० फाइभजी सार्वजनिक गरेको थियो ।

बिज्ञापन

एक्जन ३० सिरिजबारे विस्तृत विवरण कम्पनीले दिएकाे छैन । तर एक्सनको फ्ल्यागशिपमा स्नापड्रागन ८८८ चिपसेट हुने अपेक्षा गरिएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0