कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

नेपाल बन्द खुल्यो

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्द खुलेको छ।  

बिज्ञापन

आज बिहानदेखि बन्द रहेका सबै ठाउँ खुल्ला गरेको पार्टीले जनाएको छ। बन्दका बेला निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु चल्न दिइएको थियो। अहिले साँझ देखि भने सम्पूर्ण क्षेत्र खुल्ला गरेको पार्टीका जिल्ला सचिव दिपेन्द्र चलाउनेले बताए। 

बन्दका कारण लम्की सहितका विभिन्न ठाउँमा बिहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका थिए।  त्यस बाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको थियो।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0