कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

नेपाल र भारतको संयुक्त लगानीबाट विद्युत उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री शाह

सुदूपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम् प्रदेशका नदीमा नेपाल र भारत दुई देशको संयुक्त लगानीबाट विद्युत उत्पादन गर्नुपर्ने बताएका छन् ।

बिज्ञापन

सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित दुई देशका प्रतिनिधिहरू सहभागी तीन दिने मानसखण्ड अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

नेपाल र भारत दुई देश हुनुभन्दा पुरानो सभ्यताको सम्बन्ध भएको भन्दै शाहले मनासखण्डले दुई देश र प्रदेश जोडिएको बताए । ‘नेपाल र भारतले संयुक्त लगानीमा यो प्रदेशमा भएका नदीबाट विद्युत उत्पादन गरेर एसियामा बेच्न सकिन्छ,’ शाहले भने ।

बिज्ञापन
No data was found

उनले नेपाल र भारतको संस्कृतिक सम्बन्ध जस्तै आर्थिक सम्बन्ध पनि बलियो हुनुपर्नेमा जोड दिए ।

बिज्ञापन
No data was found

गोष्ठीमा बोल्दै प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा वक्ता राजेन्द्रसिंह रावलले सुदूरपश्चिम र उत्तराखण्डलाई संस्कृतिक रूपमा जोड्न आवश्यक भएको बताए ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0