कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

पल शाहविरुद्ध गैंडाकोटमा अर्को करणी जाहेरी

Facebook
Twitter
WhatsApp

नायक पूर्ण विक्रम शाह(पल शाह) विरुद्ध गैंडाकोटमा अर्को जबरजस्ती करणी जाहेरी परेको छ।

बिज्ञापन

आज गैंडाकोटस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीप कुमार गिरीले अन्नपूर्णलाई जानकारी दिए।

यस्तै गत बुधबार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारको अभियोगमा जाहेरी दर्ता भएको थियो। सोही विषयमा थप अनुसन्धानका लागि शाहलाई आज मात्रै प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

एक महिना पहिले समेत पल शाह बिरुद्ध पोखरामा सोहि बिषयमा जाहेरी दर्ता हुन् आएको थियो |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0