कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बालबालिका र गर्भवतीलाई रक्सी र धुम्रपान बेच्न नपाइने

कैलालीको एक वडामा धुम्रपान र मध्यपानजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाइएको छ ।

बिज्ञापन

कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ५ मा धुम्रपान र मध्यपानजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाइएको हो । वडा कार्यालयले आइतबार सुचना जारी गर्दै असोज १ गतेबाट लागु हुनेगरी धुम्रपान तथा मद्यपानजन्य पदार्थ विक्री वितरणमा रोक लगाइएको जनाएको हो।

वडा कार्यालयले सुचना जारी गर्दै वडाभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा किराना पसलबाट १८ वर्षमुनिका बालबालिका एवम् गर्भवती महिलालाई धुम्रपान तथा मद्यपानजन्य पदार्थ विक्री वितरण रोक लगाएको जनाएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0