कैलाली को बर्दगोरिया गाउँपालिका को मुख्य बजार बौनिया मा स्थानीय ले बिरोद रयाली गरेका छन् ।
बर्दगोरिया गाउँपालि ३ को कारा नदीमा पक्कि पुल निर्माण नहुदा बर्सेनि स्थानीयले ज्यान गुमाउनु को पिडा पोख्दै रयाली निकालेका हुन् स्थानीय का अनुसार उक्त नदीमा पक्कि पुल निर्माण नभए सम्म रयाली जारी रहने जानकारी दियका छन् ।
आज दिउसो बौनिया बाट उठेको रयाली बौनिया बजार हुदै अघि बढेको थियो ।बर्षायात को समय मा हिडडुल गर्न समेत धौधौ परेको र गर्न पनि ज्यानको बाजी राक्दै कैले सम्म हिड्ने स्थानीयको भनाइ छ ।
नदीमा अहिले सम्म कुनैपनि निकायको ध्यान नगएको भन्दै रयाली निकालेको हो। रयाली लाई शान्ति र सद्भाव मुलक बनाउन सस्त्र प्रहरी बल बौनियाले सहयोग गरेको छ ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0