कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

भजनी नगरपालिका मा मानव कंकाल फेला

Facebook
Twitter
WhatsApp

कैलालीमा मानव कंकाल फेला परेको छ। शनिबार जिल्लाको भजनी नगरपालिका–७ चरास्थित कान्द्रा नदीको किनारमा उक्त मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बिज्ञापन

नदीको किनार मुस्लिमहरुको ताजिया बिसर्जन गर्ने स्थानदेखि पछाडी उखु बारीमा रातो बुटेदार सुरवाल र रातो कलरको आउटर लगाएको कंगाल सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0