कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

माया बसेपछि यस्तो हुने रैछ, ६५ बर्षका बाजेले १८ बर्षकी युवती सङ्ग बिहे गरे !

छिल्लो समय एक जोडीको बिहे निकै चर्चामा छ । मायामा उमेर हेरिँदैन भन्ने उखान चरितार्थ गर्ने यो बिहे ६२ वर्षका वृद्ध र १८ वर्षकी युवतीबीच भएको हो ।

बिज्ञापन

इण्डोनेसियाको गोवामा बस्ने यी दुईको बिहेले अहिले इन्टरनेटमा निकै चर्चा पाइरहेको छ ।त्यहाँको एक वेबसाइटले जनाएअनुसार ६२ वर्षीया सुलेमान डाएंग नगम्पा आफ्नी नवविवाहित पत्नी डायना डायंग नगनियांगकहाँ चक्कु किन्न जाँदा उनीहरुको प्रेम सुरु भएको थियो ।

सुलेमान ५ छोराछोरी र ९ नाति नातिनीका अभिभावक हुन् । केही समयअघि उनकी पत्नीको निधन भएको थियो । पत्नीको मृत्युपछि स्थानीइ लोहारको घरमा चक्कुलगायत फलामका सामान किन्न गइराख्ने सुलेमानको लोहारकी छोरी डायनासँग प्रेम भयो । एक वर्षको प्रेमपछि उनीहरुले बिहे गरेका हुन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0