कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु 

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार राति साढे १० बजे गोदावरी नगरपालिका-६ लालपुरमा सु.प.प्र. ०१०१० प ९६०३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

बिज्ञापन

दुर्घटनामा मोटरसाइकल चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार उपचारका क्रममा हिजो राति नै मृत्यु भएको हो।

मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। 

बिज्ञापन

 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0