कैलालीको लम्की चुहा नगरपालिकाको स्याउलेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रबार राति पूूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुुहा नगरपालिकाको स्याउलेमा से ३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

छाडा पशुुचौपायासँग मोटरसाइकल ठोक्किदा जोशीपुर गाउँपालिका-६ का पदम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।
बिज्ञापन
No data was found
दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्युु भएको डीएसपी बिष्टले बताए । राति करीब १० बजेतिर दुर्घटना भएको प्रहरीले बताएका छन।
बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0