कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु

कैलालीको लम्की चुहा नगरपालिकाको स्याउलेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिज्ञापन

शुक्रबार राति पूूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुुहा नगरपालिकाको स्याउलेमा से ३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

छाडा पशुुचौपायासँग मोटरसाइकल ठोक्किदा जोशीपुर गाउँपालिका-६ का पदम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।

बिज्ञापन

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्युु भएको डीएसपी बिष्टले बताए ।  राति करीब १० बजेतिर दुर्घटना भएको   प्रहरीले बताएका छन।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0