कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

मोटरसाईकल दुर्घटनामा परि लम्की चुहा का एक युवक को मृत्यु

Facebook
Twitter
WhatsApp

लम्की : लम्की चुहा मा मोटरसाईकल दुर्घटनामा परि एक युवक को मृत्यु भएको छ। जिल्ला कै लम्की चुहा नगरपालिका वडा नम्बर २ का २८ बर्षका महेन्द्र बजगाई दुर्घटनामा परी सनिबार साँझ मृत्यु भएको छ । 

बिज्ञापन

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बलियामा २ वटा मोटरसाईकल बिहिबार राती को समय मा एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाईते भएका थिय दुवै लाई लम्की स्थित लालरत्न अस्पतालमा उपचार पछि कोहलपुर रेफर गरिएको थियो घटना बिहिबार राती को समय मा भएको थियो । 

लम्की चुहा ४ का १९ बर्षका नवीन चौधरीभने घाइते अबस्ता मा उपचार भैरहेको छ । पुर्व बाट पश्चिम जाँदै गरेको मोटरसाइकल नम्बर सुप प्र ०१००८ प ९२०० र से ४ प ३१७३ आपसमा ठोक्किएका थिय । 

बिज्ञापन

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0