कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

यसरी खुल्दै विद्यालय १५ गतेदेखि

Facebook
Twitter
WhatsApp

सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगता साथ गोकर्णेश्वर नगरपालिका भित्रका सबै विद्यालयहरू १५ गते देखि खोल्ने निर्णय गरिएको छ

बिज्ञापन

। नगर शिक्षा समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो ।११ गते भएको नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, राजनीतिक दलका पदाधिकारी, वडा अध्यक्ष लगायत सरोकारवालको बृहत छलफलमा सबै विद्यालय शिक्षालय भौतिक उपस्थितिमै सञ्चालन गर्न सुझाव आएको हुँदा

शिक्षा समितिले विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिले एक सूचना जारी गरी जानकारी दिएको हो ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0