कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

यौनसम्पर्क कति समयसम्म गर्नु उत्तम ?

Facebook
Twitter
WhatsApp

के यौनसम्पर्क गर्दा धेरै समयसम्म गर्नु उत्तम हो ? यौन तथा प्रजनन् डाक्टर निक्की गोल्डस्टीनका अनुसार यौनसम्पर्कको अवधिले कसै कसैको जीवनमा अर्थ राखेपनि सबैको जीवनमा भने अर्थ राख्नदैन् ।

बिज्ञापन

एक सर्वेमा ७५ प्रतिशत पुरुषले सेक्सको अवधिले कही कतै अर्थ राख्ने बतएका थिए र सर्वेमा ४३.२ प्रतिशत महिलाले पनि यौनसम्पर्कको अवधिले सेक्सजीवनमा प्रभाव पार्ने स्विकार गरेका थिए । तर कतिपय मानिसहरुलाई भने सेक्सको अवधिले भन्दा अन्य यौनक्रियाकलापले जीवनमा महत्व राख्ने बताएका थिए ।

अध्ययनका क्रममा ४९.२ प्रतिशत महिलाले सेक्सका क्रममा सेक्स भन्दा धेरै मुख मैथुन जस्ता चीजले आफुलाई आनन्द दिलाउने बताएका थिए ।अधिकतम मानिसमा यो भ्रम छ की पोर्न फिल्ममा जे देखाइन्छ त्यो नै वास्तवमा सत्य हो । कतिपटक त यसलाई वास्तविक जीवनमा पछ्याउने कोशिस समेत गर्ने गरिन्छ ।

बिज्ञापन

तर डा. निक्की भनिछन्–स्क्रिनमा पोर्नस्टारहरुले धेरै समयसम्म फरक–फरक प्रकारले यौनसम्पर्क गरेको देखाइन्छ, तर वास्तविक जीवनमा तिनै स्क्रिनमा देखिएका पात्रले समेत त्यसरी सेक्स गर्न सक्दैनन् ।एजेन्सी

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0