कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

रुखमा झुन्डिएको अवस्थामा शव फेला

Facebook
Twitter
WhatsApp

लम्की : कैलालीको घोडाघोडी नगरपालिका-६ मा रहेको शिबशक्ती सामुदायिक बनमा रुख झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको छ।

बिज्ञापन

शनिबार बिहान घोडाघोडी नगरपालिका वार्ड नम्बर ६, को बनमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको स्थानीय राम जनालाको श्रीमतीको जलुकी जनाला  रहेको  इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।  दोपट्टाको पासोमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।

शुक्रवार  दिउँसो ३ बजे घर बाट  नुहाउन जान्छु भन्दै निस्किएको र परिवारले बेलुका सम्म खबर नपाएपछि परिवारले  शनिबार बिहान महिलाको शव फेला परेको परिवारले जनाएको छ ।

बिज्ञापन

शव रुखमा झुण्डिएको अवस्था फेला परेपछि अस्थायी प्रहरी पोस्ट बछुरियालाइ खबर पाएपछि प्रहरी पुगेको थियो । शवलाई पोस्टमार्टमको लागि टिकापुर अस्पताल पठाइने प्रहरीले बताएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0