Diamond Online Vision

कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्किचुहाका विधार्थीलाई माघ १८ देखी कोभीड को खोप लगाइदै

लम्की: कैलालीको लम्कीचुहा नगरपालिकाका विद्यालयहरुमा माघ १८ गतेदेखि २४ गतेसम्म पालिका भित्रका विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ ।

आइतबार एक सूचना जारी गर्दै लम्कीचुहा नगरपालिकाले सम्पूर्ण विद्यालयहरुलाई आवश्यक सहयोग र समन्वयन गरिदिन अनुरोध गरेको छ ।उक्त सूचनाका आधारमा सम्बन्धित वडाको स्वास्थ्य संस्था मार्फत मोर्डना खोप अभियान सुरु गरिदै रहेछ ।

बिज्ञापन


खोप अभियानमा नगरपालिकाले १२ बर्ष देखि १७ बर्ष उमेरका लक्षित समुहका सबै बिधार्थीहरुलाई कोभिड १९ विरुद्धको मोर्डना खोप लगाइने जनाएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचारहरु

भारतको सिरम इन्स्टिच्युटले कोभिशिल्ड खोपको मूल्य सार्वजनिक गर्‍याे

धर्म राज देवकोटा

कैलाली को लम्कीमा बिस्पोटक बस्तु फेला

निर्मला भण्डारी

ट्रकको ठक्करबाट युवकको मृत्यु,  अवरुद्ध  राजमार्ग संचालन

निर्मला भण्डारी

Leave a Comment