कैलाली को लम्की चुहा ६, गुलारमा ट्रक दुर्घटना भएको छ |
सुक्रवार राति १२ : ३० बजे (सनिबार)तिर गुलरा स्थित डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा ली को सामुन्य लु २ ख ५२०० नम्बर को ट्रक दुर्घटना भएको हो |
पूर्व दांग देखि पश्चिम अतरिया सिमेन्ट पुर्याउनको निम्ति हिडेको ट्रक सडकमा रहेको छोडुवा गोरुलाई बचाउन खोज्दा दुर्घटना भएको चालकको भनाई छ |
बिज्ञापन
No data was found
गाडी भित्र चालक र सहचालक थिय | अहिले दुबैको अवस्था सामान्य रहेको छ |
बिज्ञापन
No data was found
सोहि क्षेत्र नजीकै सुक्रबार रति १० बजेतिर जिपले अर्को छोडुवा गोरुलाई ठक्कर दिदा गोरुको मिर्तु समेत भएको छ |
स्थानीय बासिन्दाका अनुसार यसरी छोडेका पशु चौपायले धेरै नोक्सान गरिरहेका र यस्ता पशुको सम्बन्धि निकायले उचित व्यावस्थापन गर्नुपर्ने बताईरहेका छन् |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
3
+1
0