कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्किचुहामा भएन लकडाउनको पूर्ण रुपमा पालना

 कोभिड १९  को दोस्रो लहर बढे संगै पहिलो चरण  को भन्दा  चरण को लहर मा संक्रमित हुनेको संख्या  कल्पना गरे भन्दा पनि निकै उच्च देखिन्छ |

बिज्ञापन

पहिलो चरणमा एकदम न्यून देखिएको कोरोना ले दोस्रो चरण मा लम्कीचुहा न. पा. भित्र  एकदमै खैलाबैला मचैरहेको देखिन्छ | पछिल्लो एक साता यता संक्रमितदर बढे संगै मिर्तु हुनेको  संख्या पनि बढेको  देखिन्छ |

महामारी ले यसरी आतंक फैलाई रहेको बेला यहा  का कतिपय स्थानीय बासिन्दा हरु निकै तर्सित बनेका छन् | कतिपय स्थानीय लाई भने अझैपनि जम्मा हुने  बिना मास्क आवत जावत गर्न कसैले पनि रोक्न सकेको छैन |  महामारिका बेला संकर्मित नफैलिनकै लागि  भनेर गरेको दोस्रो चरणको पहिलो पटक को  लकडाउन  बैशाख १६ गते बाट २२ गते सम्म गरिएको थियो |

बिज्ञापन

संक्रमितदर घट्नुको साटो अझै बढेपछि फेरी म्याद थप गरि वैशाख ३० गते सम्म लम्बिदा  पनि अझैँ पनि लकडाउन को पूर्ण रुपमा पालना भने हुन सकेको छैन कतिपय व्यापार ब्यबसाय हरु कारखाना हरु पूर्ण रुपमा बन्द हुन सकेका छैनन बाहिर बन्द भएपनि कर्मचारीहरु लाई बोलाई भित्रि रुपमा संचालन गर्दै आइ रहेका छन् | 

बिज्ञापन

सामाजिक दुरी कायम गर्नु त परको कुरा कतिपएको मुखमा मास्क नै छैन, भएकाहरुले ले पनि सहि तरिकाले प्रर्योग गरेका छैनन | कोरोना को त्रास ले काम छोड्नु त् कता हो कता अझै घरमा बस्नु भन्दा भित्रि रुपमा भएपनि काम गरिरहेका छौ, भन्दै खुशी देखिन्छन भने कतै दुखी पनि छन् |यसरि डराउदै  घरमा बस्नु भन्दा यही ठिक छ भन्छन भने कतिपय आसपासका स्थानीयहरु उनीहरुलाई देख्दा निकै तर्सित बन्दै गएका छन् |

यसरी कस्लाई कति सुरक्षा हुन्छ यो कुरा हामी किन बुझी रहेका छैनौ धेरै जसो मानिस हरु अझैँ पनि भेला हुने बिना काममा हिड्ने  सडक सुनसान हुनुपर्ने ठाउमा  गाडी को आवाज  परसस्तै देखिरहेका र सुनिरहेका छौ | हामी अझै पनि किन पशु सरह व्यवहार गरिरहेका छौ | हाम्रो वरीपरी महामारी ले जडो  गाडी सक्यो हाम्रो चेतना कैले आउने कृपया हामी यो बिषयमा धेरै चिन्तीत बने का  छौं  |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
15
+1
0
+1
0
+1
0
+1
0