कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्किचुहा ६ ले आज वार्ड स्तरीय तिजको एकल नित्य प्रतिस्पर्धा गराउदै

लम्की : कैलाली को लम्किचुहा नगरपालिका वार्ड नं ६ ले हिन्दु महिलाहरुको महानपर्व हरितालिका तीज को अवसरमा आज आफ्नो वार्ड भित्र तिज बिशेष नित्य प्रतियोगिता गर्ने भएको छ |

बिज्ञापन

वार्ड को कार्यालय लम्किचुहा ६ पिपरकोटि मा अहिले ११ बजेदेखि कार्यक्रम सुरुहुने कार्यक्रम कि संयोजक नगर कार्यपालिका सदस्य दिपा रावतले जानकारी दिनुभएको हो |

कार्यक्रम मा वार्ड भित्र का बासिन्दालाई मात्र प्रतिस्पर्धामा सहभागी गराइने र प्रतिस्पर्धाको नित्य समाप्त भएपछी सबै महिला दिदीबहिनीले आफ्नो नित्य प्रस्तुत गर्न मिल्ने गरी कार्यक्रम को संरचना निर्माण गरिएको हो |

बिज्ञापन

वार्ड कार्यालयको आर्थिक सहयोगमा संचालित उक्त कार्यक्रम कार्यालय परिसर भित्र संचालनहुने छ भने प्रथम, दोस्रो, तेस्रो र सान्तोना आउने महिला लाई उचित पुरस्कारको समेत व्यवस्था रहेको आयोजक कमिटिले जानकारी गराएको हो | कार्यक्रमको प्रत्यक्ष प्रसारण डाइमण्ड अनलाइन भिजनले आफ्नो फेसबुक, युटुब, र मोबाइल एप्स बाट गर्ने भएको छ | प्रत्यक्ष प्रसारण को लागि यो लिकंमा गइ हेर्न सक्नुहुनेछ : https://www.youtube.com/channel/UCQM50k8P21jw02xNHugwS2g

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0