कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

लम्कीचुहा ७ मा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

Facebook
Twitter
WhatsApp

कैलालीमा लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिज्ञापन

प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल सवार २ जना थिय ।दुर्घटनामा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले बताएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन् ।

बिज्ञापन

मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0