कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्कीचुहा ८ गप्कामा टिप्परको ठक्कर बाट बाइक चालकको मृत्यु

लम्की : कैलालीको लम्की चुहा ८ गप्कामा टिप्परको ठक्करबाट मोटरसाइकल चालक को घटना स्थलमै मृत्यु भएको छ |

बिज्ञापन

मृत्यु हुनेमा चालक बर्दगोरिया ५ कोइली भुरुवा बस्ने अन्दाजी ३० बर्षिय श्रवण राना थारु को घटना स्थलमै ज्यान गएको हो | उनीसँग पछाडी बसेकी महिला समेत घटना स्थलमै गम्भीर घाइते भएपछि उपचारको लागि नेपालगञ्ज लगिएको स्थानीय दर्शिको भनाइ छ |

दिउसो करिब २ बजेको समय मा राना पूर्व वाट पश्चिम आफ्नो घरतर्फ जादै गर्दा उक्त घटना भएको हो | यसरी ठक्कर दियको मोटरसाइकल ५० मिटर पर गएर पुन बसमा ठोकिएर दुर्घटना भएको थियो |

बिज्ञापन

अहिले चालक को सब घटना स्थलमै छ भने टिप्पर को जानकारी हामीलाई न आएको र ठोकिएको बस समेत घटना स्थलमै रहेको छ |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0