लम्किचुहा-९, प्रतापपुर गढि मा टोल को सुधार गर्ने हेतुले गढी टोल सुधार समिति गठन भएको छ ।
टोलमा रहेका विविध समस्या पहिचान, बिकासका क्रियाकलाप मा एक्यवद्धता, ल्याउने उधेश्यले उक्त समिति गठन गरियको हो |
“हाम्रो टोल हाम्रो गाउँ आफै बनाउ” भन्ने मूल नारा रहेको यस समितिमा कार्यक्रम सयोजक: श्री हेमराज जोशी, अध्यक्ष: श्री नमराज न्यौपाने, उपाध्यक्ष: श्रीमति लालि चौधरी, सचीव: श्री दिपक प्रसाद न्यौपाने, स-सचीव: श्रीमति लक्ष्मी बि.क. , कोषाध्यक्ष: श्रीमति गिता कुवर र ९ जना सल्लाहकार सहित २१ सदस्यीय समिति गठन गरिएको हो ।
उक्त समिति गठन कार्यक्रम लम्किचुहा-९, प्रतापपुरका भलमन्सा र जनप्रतिनिधि वडा सदस्य : करण चौधरीको रहोबर मा सम्पन्न गरिएको छ ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
2
+1
0
+1
2
+1
0
+1
3
+1
0
+1
0