कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्कीमा अर्जुन र भुपेन्द्र हत्या प्रकरण : पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीका अर्जुन र भुपेन्द्र हत्याको बिरुद्धमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । कैलालीका अर्जुन र भुपेन्द्र हत्याको बिरुद्धमा पीडितहरुले लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

बिज्ञापन

लम्कीका भूपेन्द्र बडुवालको कार्तिक २३ गते टीकापुरमा र अमरावतीका अर्जुन दासको पुस ३ गते अमरावती सामुदायिक बनमा गरिएको हत्याको बिरुद्धमा अरोपीहरुलाई पक्राउका लागि दबाबका लागि राजमार्ग अवरुद्ध पारेका छन्। 

अर्जुन दासको हत्याको बिरुद्ध संघर्ष समितिका संयोजक ललित परियारले राजमार्ग साँझ ४ बजे सम्मका लागि अवरुद्ध गरिने जानकारी दिएका छन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0