लम्की : कैलालीको लम्कीचुहा नगरपालिका ९ मा ३ वटा मतदान स्थल रहेका छन् | दुर्गा आधारभूत विद्यालय मैनुवाडाडा, नवजागीर्ती आधारभूत बिद्यालय सोनपुर र सरस्वती माद्यामिक बिद्यालय प्रतापपुर रहेका छन् |
जसमा दुर्गा आधारभूत बिद्यालय मा मतदाता संख्या ३३८१, नवजागीर्ती आधारभूत बिद्यालय सोनपुरमा मतदाता संख्या ८२१ छन् भने सरस्वती माद्यामिक बिद्यालय प्रतापपुरमा मतदाता संख्या १५३१ रहेका छन् |
यसरी समग्र तिनवटै मतदान स्थलमा जम्मा ५७३३ वटा मत संख्या रहेका छन् |
समग्रमा हेर्दा ३ वटै मतदान केन्द्र का मतदाताको नामावली अनुसार चौधरी को संख्या बढी रहेको आकंलन गर्न सकिन्छ |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0