कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

लम्कीचुहामा नेकपा एमाले ले टुंगो लगायो प्रमुख र उपप्रमुख उम्मेदवार

Facebook
Twitter
WhatsApp

नेकपा एमालेले सुदूरपश्चिमका नौं वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

बिज्ञापन

एमालेको प्रदेश कमिटीले ९ जिल्लाका लगभग सबै पालिकामा प्रमुख र उपप्रमुखमा लड्ने उम्मेदवारको टुंगो लगाएको हो।

कैलालीको स्थायी कमिटी बैठकले उम्मेदवारको टुंगो लगाएको थियो भने बाँकी सबै पालिकामा प्रदेश कमिटीले उम्मेदवार टुंग्याएको हो। एमाले प्रदेश कमिटीका अनुसार मनोनयन दर्ता भने सोमबार गर्ने तयारी छ। 

बिज्ञापन

लम्कीचुहामा मेयर अर्थात् प्रमुख मा महादेव बजगाईँ र उप मेयर अर्थात् उप प्रमुखमा जुना चौधरी उम्मेदवार बन्ने भएका छन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0