कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

लम्कीचुहा -९ मा गठवन्धन संग फोरम लोकतान्तिकको कडा टक्कर

Facebook
Twitter
WhatsApp

लम्की : कैलालीको लम्कीचुहा नगरपालिकामा ९ को मतगणना जारी छ । हिजो दिउसो देखि सुरु भएको उक्त गणना आज राती ११ बजे सम्म जाने अनुमान गर्न सकिन्छ |

बिज्ञापन

बिहीबारसम्म साझ-६ बजे सम्म गरिएको गणनाको विवरणअनुसार लम्किचुहा 9 मा २५८० मतपत्र  गणना भएको छ 

गणना गरेको उक्त मतमा अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार राम प्र्साद चौधरी ले ७३६ मत , फोरम लोकतान्तिक का उम्मेदवार हिरा सिहं चौधरी  ले ९१९ मत , नेकपा एमालेका तुलशी चौधरी ४१४  मत प्राप्त गरेका छन् ।

बिज्ञापन

पछिल्लो अपडेट अनुसार गणना गर्न १२८० मत बाकी छन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0