कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्की चुहा -४, अम्मपुर मा १ महिना देखि रोकिएन चोरी धन्दा : चोरीकार्य तिब्र

लम्की : जिल्लाको लम्की चुहा नगरपालिका-४, अम्मपुर मा बिगत १ महिना देखि चोरी धन्दा सुरु भएको थियो ।

बिज्ञापन

गाउँ घरमा भएको मोबाइल , कुखुरा , बाख्रा लगाएत का सम्पुर्ण सामान चोरी हुँदै आइरहेको स्थानीयले बताएका छन ।

चोरी को विषयमा सम्वन्धित निकाय कहाँ ध्यान आकर्षक गराइ चोरी नियन्त्रण गर्न के कस्ता उपाय अपनाउदा चोरी कार्य रोकिन्छ भन्ने विषयमा छ्लफल हुँदै आइरहेको छ।

बिज्ञापन

चोरी धन्दा एक्कासि बढ्नु खास कारण बारे अनुसन्धान भैरहेको जानकारी प्राप्त भएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0