कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

लाइसेन्समा अझै ढिलाई वर्षौ लाग्छ लाइसेन्स पाउन

Facebook
Twitter
WhatsApp

सुदूरपश्चिममा सवारी चालक अनुमती पत्र(लाइसेन्स) वितरणमा ढिलाई हुँदा समस्या भइरहेको छ।

बिज्ञापन

सवारी साधन प्रयोगकर्ताको संख्या बर्सेनी बढ्दै गए पनि सवारी चालक अनुमतीपत्र वितरणमा भने यातायात कार्यालयले ढिलाई गर्दै आएको हो। यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहत आएपछि लाइसेन्स वितरण

हालसम्म लाइसेन्सका लागि आवेदन दिएका मध्ये ६ हजार ३० जनाले लिखित दिन नपाएका हुन् भने ५ हजार ८ सय ६६ जनाले लिखित परीक्षा उत्तिर्ण गरेपनि ट्रायल दिन पाएका छैनन्। लामो समयसम्म लाइसेन्स नै वितरण नभएपछि प्रहरी चेकिङका कारण हैरान भएको धनगढीका स्थानीय पवन जोशीले बताए। ‘

बिज्ञापन

लामो समयदेखि आवेदन दिँदा पनि यातायात कार्यालय लाइसेन्स वितरण गरिरहेको छैन,’ उनले भने, ‘लाइसेन्स वितरण नहुँदा प्रहरी चेकिङका कारण समस्या भइरहेको छ।’ सरोकारवाला निकायले उक्त समस्या छिटो समाधान गर्नुपर्ने उनको माग छ।  

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0