कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

लुगा धुने क्रममा खोलामा डुबेर कैलालीमा एक जनाको ज्यान गयो

Facebook
Twitter
WhatsApp

जिल्लाको गौरीगंगामा डुबेर एक जनाको ज्यान गएको छ।

बिज्ञापन

जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३२ वर्षीया मना विकको खोलामा डुबेर मृत्यु भएको हो।

मंगलबार अण्डैया खोलामा लुगा धुने क्रममा डुबेर विकको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1