कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

वातावरण संरक्षण समाज लम्कीले गर्यो कटान क्षेत्रमा वृक्षरोपण

वातावरण संरक्षण समाजको आयोजनामा लम्कीचुहा -१, गिदरपुर र लम्कीचुहा-२, मोतिपुरको रोरा खोला को कटान क्षेत्रमा वृक्षरोपण कार्यक्रममा सम्पन्न गरिएको छ ।

बिज्ञापन

सभ डिभिजन वन कार्यलको लम्किको बिरुवा सहयोग र वातावरण संरक्षण समाजको आयोजना उक्त कार्यक्रम संचालन भयको थियो |

उक्त वृक्षरोपणकार्यक्रममा लम्कीचुहा -१, गिदरपुर र लम्कीचुहा-२, मोतिपुर जोड्ने पुल (रोरा नदि) कटान क्षेत्रमा २६० बिरुवा वृक्षारोपण गरियको छ |

बिज्ञापन
No data was found

जसमा साल -५०, सिसौ-४०, बहेर- ५०, बास -१०, लहरे पिपल -५० र लिप्टिस-६० गरि जम्मा २६० बिरुवा रहेका छन् |

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0