कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका छन्।

बिज्ञापन

प्रधानमन्त्रीलाई ११ दलले विश्वासको मत दिने तयारी गरेका छन्।

नेकपा एमाले र राप्रपाले विश्वासको मत नदिने बताएका छन्।

बिज्ञापन

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ जना सांसदको साथ चाहिन्छ। ११ दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था रहन्छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0