कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

शुक्रबार त्रिविका सबै आंगिक क्याम्पसमा शोक विदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भोलि (शुक्रबार) त्रिविका सबै आंगिक क्याम्पसमा शोक विदा दिने निर्णय गरेको छ।

बिज्ञापन

त्रिविले बिहीबार सूचना जारी गरि यस्तो जानकारी दिएको हो। त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनमा त्रिविले शोक विदा दिएको हो।

फागुन ८ गते उप्रेतीको निधन भएको थियो। त्रिविले पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् सञ्चालन हुने जनाएको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0