कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

सर्पको टोकाइबाट बालिकाको मृत्यु

Facebook
Twitter
WhatsApp

कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

बिज्ञापन

शुक्लाफाटा नगरपालिका–८ पिल्लरीकि अन्दाजी ५ वर्षीया रितु धामीको मृत्यु भएको हो। 

बुधवार राति घरमै सुतेको बेलामा सर्पले उनलाई टोकेको थियो। उनको उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0