कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

रावलले भने, ” नागबेली जसरी मोडेको ले सेती लोकमार्गले पूर्णता पायन” ‘भिडियो’

Facebook
Twitter
WhatsApp

लम्की: सुदूरपश्चिममा बन्दै गैरहेको सेती लोकमर्ग सडक केहि क्षेत्रमा कामहरु धमाधम भैसकेको र केहीमा सुचारुनै नभएको अवस्था छ |

बिज्ञापन

त्रीदेशीय (भारत,नेपाल र चिन) सम्म जोड्ने सेती अंचलको गौरवमय बाटो सेतीलोक मार्ग टिकापुर क्षेत्र बाट काम सम्पन्न भै बौनिया माथि सूचार भैरहेको छ, तर बिचमा प्रतापपुर क्षेत्रमा कताबाट बाटो लग्ने भन्नेको अहिले सम्म टुङ्गो छैन |

हिजो एक कार्यक्रमका बीच बोल्दै कैलाली क्षेत्र नम्बर २ का वर्तमान सांसद झपट बहादुर रावलले टुङ्गो न लाग्नुको कारण पहुचमा रहेकाले आफ्नो घरको अगाडीबाट बाटो घुमाउन खोजेको ले हो भन्नुभयो |

बिज्ञापन

नक्सामा न भएको तर बाटो आफ्नो घर, जग्गा मा घुमाई नागबेली जस्तो बनाउन खोजेको कारण काममा ढिलाई भएको र अब यसो हुन नदिने भन्नुभएको छ |

बिज्ञापन

उहाका अनुसार अब नक्सा अनुसार तुरन्तै काम बन्ने र बाकी क्षेत्रमा समेत बाटो बन्छ ढुक्क हुनुहोस भन्नुभएको छ |

https://youtu.be/YdDdcQGOk9A
जेष्ठ नागरिक मिलन केन्द्र को उद्घाटन मा बोल्दै : सांसद रावल

चुनावी माहोल नजिकिदै गर्दा उहाले म बोल्ने भन्दा गर्ने भित्र पर्छु भन्दै यदि मैले यो बाटो को काम मेरो यहि कार्यकालमा सुचारु नगरेको खण्डमा मलाई भोट नै नदिनुहोला समेत भन्नुभएको छ |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0