कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

साविकको कर्णाली पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणमा जोडियो

सुर्खेत : साविकको कर्णाली पहिलो पटक राष्ट्रिय विद्युत प्रशारणमा जोडिएको छ । सोमबार रातिदेखि कालीकोटमा राष्ट्रिय प्रशारण लाइन पुगे लगतै साविकको कर्णाली केन्द्रीय प्रसारणसँग जोडिएको हो ।

बिज्ञापन

दैलेखको दुल्लु नगरपालिकाबाट ११ केभी विद्युतलाईन विस्तार भएसँगै कालीकोट राष्ट्रिय प्रशारणमा जोडिएको प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0