सुर्खेत : साविकको कर्णाली पहिलो पटक राष्ट्रिय विद्युत प्रशारणमा जोडिएको छ । सोमबार रातिदेखि कालीकोटमा राष्ट्रिय प्रशारण लाइन पुगे लगतै साविकको कर्णाली केन्द्रीय प्रसारणसँग जोडिएको हो ।
दैलेखको दुल्लु नगरपालिकाबाट ११ केभी विद्युतलाईन विस्तार भएसँगै कालीकोट राष्ट्रिय प्रशारणमा जोडिएको प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0