कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

सुदूरपश्चिममा थप २८९ जनामा कोरोना संक्रमण पुस्टि

Facebook
Twitter
WhatsApp

सुदूरपश्चिममा थप २८९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगसालामा ४७१ नमुना परीक्षण गर्दा २८९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।

बिज्ञापन

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ जना, डडैलधुरा असपतालमा २७ जनाको परीक्षण गर्दा १४ जना, डोटी अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा १४ जना र महाकाली अस्पतालमा ४१ जनाको नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो।

यो संगै प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार ४ सय ७५ पुगेको छ भने संक्रमण पुस्टि भएका मध्ये १४ हजार २ सय ३३ जनाले कोरोना जितेका छन्। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0