Diamond Online Vision

कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिममा मात्रै थप ५४ जनामा कोरोना पुष्टि

देशभर कोरोना संक्रमण वढे सँगै सुदूरपश्चिममा पनि कोरोना संक्रमण दर  दिनानु दिन वढिरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा आइतबार मात्रै थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिज्ञापन

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ७११ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएका जनाएकोे छ ।

बिज्ञापन

यस्तै डडेल्धुरा अस्पतालमा २ जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले बताएकोे छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचारहरु

पछिल्लो २४ घन्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु

धर्म राज देवकोटा

धनगढीमा भोलिदेखि भेरोसेल खोप लगाइने

निर्मला भण्डारी

लम्किचुहाका विधार्थीलाई माघ १८ देखी कोभीड को खोप लगाइदै

धर्म राज देवकोटा

Leave a Comment