कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिम प्रदेश सभाको आधिकारिक वेभसाइट ह्याक

Facebook
Twitter
WhatsApp

कैलाली: सुदूरपश्चिम प्रदेश सभाको आधिकारिक वेभसाइट ह्याकको कारण अवरुद्ध भएको छ ।

बिज्ञापन

शुक्रबार ह्याक भएको वेभसाइट सूचारु गराउने प्रयास भइरहेको सचिवालयले बताएको छ । वेभसाइटमा अंग्रेजी अक्षरहरु देखिएकाले अमेरिकन ह्याकरहरुले ह्याक गरेको हुन सक्ने अनुमान गरिएको छ ।

वेभसाइट कसरी ह्याक भयो भन्ने विषयमा कुनै जानकारी नभएको सचिवालयले बताएको छ । कसले र किन समस्या उत्पन्न गरेको भन्ने अनुसन्धान भइरहेको बताइएको छ।

बिज्ञापन

चिनियाँ ह्याकरहरू वेभसाइटलाई प्रभावित गर्ने कार्यमा संलग्न भएको हुन सक्ने आशंका समेत गरिएको छ। सुदूरपश्चिममा पहिलो पटक प्रदेश सभाको वेभसाइट ह्याक भएको हो।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0