आज माघ १ गते गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८७ नमुना पिसिआर परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको छ
यस्तै २४ घण्टामा थप तीन जना नयाँ कोरोना संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।
जसमध्ये दुईजना आइसियु र दुईजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका स्ुचना अधिकारी श्रेष्ठले जानकारी दिए
बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0