कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिममा मा एकै दिन थप १०४ जनामा कोरोना

आज माघ १ गते गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८७ नमुना पिसिआर परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको छ

बिज्ञापन

यस्तै २४ घण्टामा थप तीन जना नयाँ कोरोना संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।

जसमध्ये दुईजना आइसियु र दुईजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका स्ुचना अधिकारी श्रेष्ठले जानकारी दिए

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0