कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

स्कुटर दुर्घटना बाट लम्की चुहा कि एक महिलाको मिर्तु

लम्की : कैलालीको गौरीगङा नगरपालिकाको चौमालामा स्कुटर दुर्घटना हुदा एक महिला को मिर्तु भएको छ |

बिज्ञापन

पूर्व देखि पश्चिम जादै गरको १ त ६८२७ नम्बरको टयाक्टर र .प ०१.००८ प.१७८३ नम्बरको स्कुटर ठोकिदा स्कुटरमा सवार लम्की चुहा कि सबिता कडेलको घटना स्थल मै ज्यान गएको छ |

पछाडी बस्ने लम्की चुहा ७ कि जमुना सिह गम्भीर घाइते भएकि छ्न घाइते सिहको माया मेट्रो धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय कैलालीका DSP बेद्प्रकास जोशिले जनाएका छन।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0