लम्की : कैलालीको गौरीगङा नगरपालिकाको चौमालामा स्कुटर दुर्घटना हुदा एक महिला को मिर्तु भएको छ |
पूर्व देखि पश्चिम जादै गरको १ त ६८२७ नम्बरको टयाक्टर र .प ०१.००८ प.१७८३ नम्बरको स्कुटर ठोकिदा स्कुटरमा सवार लम्की चुहा कि सबिता कडेलको घटना स्थल मै ज्यान गएको छ |

पछाडी बस्ने लम्की चुहा ७ कि जमुना सिह गम्भीर घाइते भएकि छ्न घाइते सिहको माया मेट्रो धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय कैलालीका DSP बेद्प्रकास जोशिले जनाएका छन।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0