कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

स्थानीय तह निर्वाचन : को-को उम्मेदवारको मृत्यु भयो ?

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सञ्चालन गरेपछि ९ जना उम्मेदवारको मृत्यु भएको जनाएको छ।

बिज्ञापन

आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका ९ स्थानीय तहका उम्मेदवारको मृत्यु भएको जनाएको छ। उम्मेदवारको मृत्यु भएपछि आयोगले उक्त स्थानीय तहमा कार्यतालिका संशोधन गरेको थियो। 

निर्वाचन आयोगका अनुसार कपिलवस्तुको महाराजगंज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदमा उम्मेदवारी दिएकी शुभावती कुर्मी, दाङको तुलसीपुर नगरपालिका-१७ मा एमालेबाट उम्मेदवार बनेका वडा अध्यक्षका उम्मेदवार लभरु चौधरीसहित ९ जनाको मृत्यु भएको हो।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0